Date

सोम, कार्तिक ३, २०८२
Mon, October 20, 2025

राष्ट्र बैंकले आज २० अर्बको रिपो जारी गर्दै

राष्ट्र बैंकले आज २० अर्बको रिपो जारी गर्दै

काठमाडौं, १७ भदौ । नेपाल राष्ट्र बैंकले आज (बिहीवार) २० अर्ब रुपैयाँबराबरको रिपो जारी गर्ने भएको छ। बैंकिङ प्रणालीमा तरलता सहज बनाउन बैंकले सातदिने रिपो जारी गर्न लागेको हो। बोलकबोलमार्फत जारी हुने रिपोमा सहभागी हुन चाहने वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ। उक्त रिपो भदौ २४ गते परिपक्व हुनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *