Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

महालक्ष्मी विकास बैंकका ग्राहकले सम्यक डायग्नोस्टिकमा १० प्रतिशत छूट पाउने

महालक्ष्मी विकास बैंकका ग्राहकले सम्यक डायग्नोस्टिकमा १० प्रतिशत छूट पाउने

काठमाडौं, १७ भदौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिक प्रालिसँग मंगलबार एक सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिक प्रालिको प्रयोगशालामा स्वास्थ्य परिक्षण गराउँदा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

देशका १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *