Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

राष्ट्र बैंकले आज ३ अर्बको रिपो जारी गर्दै

राष्ट्र बैंकले आज ३ अर्बको रिपो जारी गर्दै

काठमाडौं, २४ भदौ । बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम गर्न नेपाल राष्ट्र बैंकले आज (बिहीवार) ३ अर्बको रिपो जारी गर्ने भएको छ । बोलकबोलमार्फत बाँडफाँट हुने उक्त रकमका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले आवेदन दिन सक्नेछन् ।

१४ दिने अवधिको उक्त रिपोमा बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्मममा अनलाइनमार्फत बोल लगाउन सक्ने राष्ट्र बैंक, सार्वजनिक ऋण व्यवस्थापन विभागले जानकारी दिएको छ । आजैदेखि जारी हुने उक्त रिपो असोज ७ गते परिपक्व हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x