Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

सन्राइज क्यापिटलको ११औं वार्षिक साधारण सभा सम्पन्न, ४० प्रतिशत नगद लाभांश पारित

सन्राइज क्यापिटलको ११औं वार्षिक साधारण सभा सम्पन्न, ४० प्रतिशत नगद लाभांश पारित

काठमाडौं, १२ कात्तिक । सन्राइज क्यापिटल लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार भर्चुअलमाध्यमबाट सभा आयोजना गरी सम्पन्न गरेको हो । सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको ४० प्रतिशत कर प्रयोजनसहित हुन आउने ८ करोड नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७७÷०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *