Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

शाइन रेसुङ्गा गर्याे ११.५० लाभांश घोषणा

शाइन रेसुङ्गा गर्याे ११.५० लाभांश घोषणा

काठमाडौं, १५ कात्तिक । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७÷७८ को वितरण योग्य सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ११.५० प्रतिशत लाभांश दिने भएको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कात्तिक १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x