Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

माछापुछ्रे बैंकको कार्डलेस सेवा सुरु

माछापुछ्रे बैंकको कार्डलेस सेवा सुरु

काठमाडौं । माछापुछ्रे बैकले डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले एमबीएल कार्डलेस विथड्रल सेवा सञ्चालनमा ल्याएको छ । अहिले डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएका ग्राहकले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस विथड्रल अप्सन गएर बैंकको एटीएमबाट नगद झिक्न सकिनेछ ।

यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आफ्ना ग्राहकहरूलाई अनुरोध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x