Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बैंक अफ काठमाण्डू लिमिटेड र मोडर्न रेमिट्यान्स प्रालिबीच रेमिट्यान्स सम्झौता

बैंक अफ काठमाण्डू लिमिटेड र मोडर्न रेमिट्यान्स प्रालिबीच रेमिट्यान्स सम्झौता

काठमाडौं, २८ कात्तिक । बैंक अफ काठमाण्डू लिमिटेडले मोडर्न रेमिट्यान्स प्रालिसँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी रेमिट्यान्स भुक्तानी कार्यको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा नेपालका विभिन्न भूभागमा रेमिट्यान्स सेवा पु¥याउने उद्देश्यले विश्वका विभिन्न स्थानहरुबाट मोडर्न रेमिट्यान्स प्रा. लि. मार्फत पठाएको रकम नेपाल भित्ररहेको बैंकको सम्पूर्ण शाखा कार्यालयहरुमार्फत सरल र सुलभ रुपमा सम्बन्धित व्यक्तिले भुक्तानी पाउन सक्के बताइएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x