Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

‘एनआईबीएल समृद्धि फन्ड–१’ को इकाइ कारोबार हुने बिहीवार अन्तिम दिन

‘एनआईबीएल समृद्धि फन्ड–१’ को इकाइ कारोबार हुने बिहीवार अन्तिम दिन

काठमाडौं, २१ पुस । नेपाल इन्भेस्टमेन्ट बैंक प्रवद्र्धक रहेको एनआईबीएल एनआईबीएल म्युचुअल फन्ड अन्तर्गत ‘एनआईबीएल समृद्धि फन्ड–१’को इकाइ कारोबार हुने अन्तिम मिति पुस २२ गते (बिहीवार) रहेको छ । बन्दमुखी यो योजना अन्तर्गत २०७१ पुस २३ गते १० करोड कित्ता इकाइ विक्रीमा ल्याइएको थियो, जसको मूल्य प्रतिइकाइ १० रुपैयाँ रहेको छ । बिहीवार इकाइ खरिद विक्री हुने अन्तिम दिन रहेको उक्त योजना सोही दिन परिपक्व हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x