Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

२५.४१ अंकले बढ्यो शेयरबजार, करिब ३ अर्बको कारोबार

२५.४१ अंकले बढ्यो शेयरबजार, करिब ३ अर्बको कारोबार

काठमाडौं, ९ फागुन । साताको दोस्रो कारोबार दिन सोमवार शेयर बजार २५.४१ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ०.९४ प्रतिशतले बढेर २७१८.५१ अंकमा पुगेको हो ।

सोमवार २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यस दिन युनाइटेड इडी मर्दी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै नबिल डिबेन्चर २०८५ को मूल्य सबैभन्दा धेरैले घटेको छ । कारोबार रकमका आधारमाा नेपाल टेलिकमको सर्वाधिक २६ करोड ५० लाख रुपैयाँभन्दा बढीको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x