Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

त्रिभुवन विमानस्थलको तारबार मर्मत कार्य सुरु

त्रिभुवन विमानस्थलको तारबार मर्मत कार्य सुरु

काठमाडौं, १९ फागुन । त्रिभुवन विमानस्थल क्षेत्रमा कमजोर सुरक्षा प्रबन्धको फाइदा उठाउँदै अनाधिकृत व्यक्ति सजिलै छिर्न थालेपछि चारकिल्ला क्षेत्रभित्र तारबार मर्मत तर सरसफाइको काम सुरु गरिएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार कोटेश्वर क्षेत्रबाट यस्तो मर्मतको काम थालिएको हो ।

यो काम विमानस्थललाई घेर्ने सबै क्षेत्रमा गरिने भएको छ । ‘झाडी पन्छाउने र तारबार मर्मतको काम थालेका छौं,’ उनले भने, ‘यसबाट मानिसहरुको गतिविधिसमेत निगरानी गर्न सहज हुने छ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x