Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

राष्ट्रिय वाणिज्य बैंकद्धारा देशप्यापी वित्तीय साक्षरता अभियान सञ्चालन

राष्ट्रिय वाणिज्य बैंकद्धारा देशप्यापी वित्तीय साक्षरता अभियान सञ्चालन

काठमाडौं, १५ चैत । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।


ग्लोबल मनी विक २०२२ लाई सफल बनाउने उद्धेश्यले बैंकले देशभरीका सबै शाखा कार्यालय बाट वित्तीय साक्षरता कार्यक्रम सञ्चालन बैंकले बताएको हो ।


द अर्गनाइजेसन फर इकोनोमिक्स को अप्रेसन एण्ड डेभलपमेन्ट को समन्वयनमा गत चैत्र ७ गतेदेखि १३ गतेसम्म ग्लोबल मनी विक २०२२ सञ्चालन गरिएको बताइएको छ ।


वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैकको देशैभरीका शाखा कार्यालयहरुले विद्यार्थी, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरुलाई लक्षित गरी एक हप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ्ग आदत सिकाउने उद्धेश्यले वित्तीय संचेतना कार्यक्रम सञ्चालन गरेको जानकारी गराइएको छ ।



अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x