Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

वैशाखमा निक्षेपको ब्याजदर नबढ्ने

वैशाखमा निक्षेपको ब्याजदर नबढ्ने

काठमाडौं, २८ चैत । आगामी वैशाख महिनाका लागि निक्षेपको ब्याजदर नबढ्ने भएको छ । आइतबार बसेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले वैशाखका लागि ब्याजदर परिवर्तन नगर्ने निर्णय गरेको हो ।

हाल बैंकहरुमा निक्षेपको ब्याजदर अधिकतम ११.०३ प्रतिशत काय छ । बजारमा तरलता अभावकाबीच पनि बढ्दो ब्याजदरका कारण ऋणीहरुमा थप भार परेको र उत्पादनमा समेत समस्या परेको भन्दै वैशाखका लागि नयाँ ब्याजदर नतोक्ने निर्णय गरेको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x