विदेशी मुद्रा विनिमय दर
काठमाडौँ, ११ वैशाख । आइतबारका लागि विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६८ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५३ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५७ रुपैयाँ ८३ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले बताएको छ ।
अन्य देशको मुद्राको विनिमय दर यस्तो रहेको छ ?