Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

विदेशी मुद्रा विनिमय दर

विदेशी मुद्रा विनिमय दर


काठमाडौँ, ११ वैशाख । आइतबारका लागि विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।


राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६८ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५३ पैसा रहेको छ ।


बेलायती पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५७ रुपैयाँ ८३ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले बताएको छ ।
अन्य देशको मुद्राको विनिमय दर यस्तो रहेको छ ?

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x