Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

महालक्ष्मी बैंक र इट एण्ड ड्रिङ्क रेष्टुरेन्टबीच सम्झौता

महालक्ष्मी  बैंक र इट एण्ड ड्रिङ्क रेष्टुरेन्टबीच सम्झौता

काठमाडौं, १२ वैशाख । महालक्ष्मी विकास बैंकले इट एण्ड ड्रिङ्क रेष्टुरेन्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।


उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्युआर ९स्क्यान पे०, महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवामा आकर्षक छुट प्राप्त गर्न सक्ने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।


डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैकले विभिन्न शाखाबाट जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x