Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

महालक्ष्मी विकास बैंक २८ औँ बर्षमा प्रवेश

महालक्ष्मी विकास बैंक २८ औँ बर्षमा प्रवेश

काठमाडौं, ७ जेठ । देशकाशहरी तथा ग्रामीण क्षेत्रकाविभिन्न स्थानहरुबाट बैकिङ्ग सेवाप्रदानगर्दै आइरहेको यस महालक्ष्मीविकास बैंक लि. आजमिति २०७९ जेष्ठ ७गतेदेखि२८ औँ वर्षमाप्रवेश गरेको छ ।

जेष्ठ महिनालाई वार्षिकोत्सवमहिनाको रुपमामनाउनलागेको यस बैंकले देशैभरी छरिएर रहेका १०३ शाखाहरुबाट करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदानगर्दै आईरहेको छ ।

यस शुखदअवसरमा बैंकले आदरणीय ग्राहकमहानुभाव, शेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ । यस २७वर्षको दरामियानमाप्राप्त सहयोग प्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ ।

२८ औँ वार्षिकोत्सवअवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमाविभिन्न सामाजिकहितकाकार्यक्रमहरु आयोजनागरेको छ । एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मुलनाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रमआयोजनागरिएको छ ।

संस्थागत सामाजिकउत्तरदायित्वकार्यक्रमअन्तर्गत बैंकलेू रक्त्तदान नै जिवनदानभन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्मभएपनि पूराहोस् भन्ने अभिप्रायका साथ३३ वटा शाखाहरुबाट रक्तदानकार्यक्रम संचालनगरेको छ ।

यसका साथ साथै बैंकले काठमाडौँ उपत्यकामा रहेकाआफ्नाशाखाहरुकाकर्मचारीहरुको सहभागितामावित्तिय साक्षरताकानिम्ति दरबारमार्गबाट भोटाहिटी, इन्द्रचोक, बसन्तपूर, न्यूरोड गेट, महाकाल, रत्नपार्र्क, जमलहुँदै पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको छ ।

बैंककाप्रमुखकार्यकारी अधिकृत बोधराज देबकोटाले वार्षिकोत्सवकार्यक्रममा शुभकामना मन्तव्यदिने क्रममा ग्राहकवर्ग, शुभचिन्तक, नियामकनिकायएवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागिहार्दिक कृतज्ञता व्यक्त गरे । यस्तै उनले ग्राहकको सन्तुष्टि र संस्थागत सुशासनआत्मसात् गर्दै भविष्यमाअझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपालीजनतामा पु¥याउने प्रतिबद्धता जनाए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x