Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

करिब ७ सय स्थानीय तहको परिणाम सार्वजनिक, प्रमुखमा कसले कति जिते ?

करिब ७ सय स्थानीय तहको परिणाम सार्वजनिक, प्रमुखमा कसले कति जिते ?

काठमाडौं, ८ जेठ । स्थानीय तह निर्वाचनको मतगणना विवरण आउने क्रम जारी छ । शनिबार साँझसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ६ सय ९५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

५ महानगरपालिकासहित केही पालिकाको परिणाम आउन बाँकी छ । सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी ठाउँमा जित हात पारेको छ । कांग्रेसले ३०७, एमाले १८८ र माअाेवादिले १२०, नेकपा एसले १९ स्थानमा जित हासिल गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x