Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

आर्थिक बर्ष सकिन दुई साता बाँकी : विकास खर्च ४० प्रतिशत मात्र

आर्थिक बर्ष सकिन दुई साता बाँकी : विकास खर्च ४० प्रतिशत मात्र

काठमाडौं, १७ असार । चालु आर्थिक वर्ष सकिन अब दुई साता बाँकी छ। सरकारले चालु आवमा तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख रुपैयाँ बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो।

यति मात्र होइन अर्थमन्त्री जनार्दन शर्माले हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने लक्ष्य थियो। तर, अवस्था भने त्यस्तो छैन।

अहिलेसम्म विकास निर्माणको काममा कूल विनियोजित बजेटमध्ये ४० प्रतिशत मात्रै खर्च भएको पाइएको छ। कार्यालयका अनुसार कूल एक खर्ब ५१ अर्ब नौ करोड चार लाख रुपैयाँ मात्रै खर्च भएको छ। यो लक्ष्यको ३९.९६ प्रतिशत बराबर हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *