Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सेञ्चुरी बैंक र नेपाल स्टक एक्सचेञ्जको “सेञ्चुरी डिबेन्चर २०८८” सूचीकरण सम्झौता

सेञ्चुरी बैंक र नेपाल स्टक एक्सचेञ्जको “सेञ्चुरी डिबेन्चर २०८८” सूचीकरण सम्झौता

काठमाडौं, १७ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड बीच १० वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको “सेञ्चुरी डिबेन्चर २०८८” डिबेन्चर ऋणपत्र (सिसीबीडी८८) को सूचीकरण गर्ने सम्झौता भएको छ ।

सेञ्चुरी बैंकले सर्वसाधरण समक्ष धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत उक्त ऋणपत्र सर्वसाधरणको लागि बिक्री आव्हान गरेको हो ।

सर्वसाधरणमा वितरण गरिएको २२ लाख थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम यहि १५ गतेको निर्णयानुसार उक्त ऋणपत्र स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x