Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

ज्योति विकास बैंकको एक्सटेन्सन काउन्टर

ज्योति विकास बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं, ६ जेठ । ज्योति विकास बैंकले सुर्खेतको जन माध्यामिक विद्यालयमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । यस बैंकले आगामी दिनमा थप ९ वटा नयाँ शाखाहरु र ८ वटा नयाँ एटिएम संचालनमा ल्याउने जनाएको छ ।

बैंकले हाल निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथै दिदै आएको छ । बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x