Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

११.४७ अंकले घट्यो शेयर बजार, ७४ करोडको कारोबार

११.४७ अंकले घट्यो शेयर बजार, ७४ करोडको कारोबार

काठमाडौं, २६ भदौ । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार र कारोबार रकम दुवै घटेका छन् । यस दिन बजार मापक नेप्से परिसूचक ११.४७ अंकले घटेर १९२६.२८ अंकमा आइपुगेको छ ।

यस दिन २२१ कम्पनीको २५ लाख २४ हजार २२४ कित्ता शेयर किनबेच हुँदा ७४ करोड ७२ लाखभन्दा बढीको कारोबार भएको छ । यस दिन कारोबार आएका अन्य समूह बाहेक सबै समूहको उपसूचक घटेका छन् । सर्वाधिक शेयरमूल्य घट्नेमा जलविद्युत् समूह रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x