Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

नेप्से ४३.२० अंकले उकालो, १ अर्ब ५४ करोड बढीको कारोबार

नेप्से ४३.२० अंकले उकालो, १ अर्ब ५४ करोड बढीको कारोबार

काठमाडौं, २० कात्तिक । यस साताको पहिलो दिन शेयर कारोबार उकालो लागेको छ । आइतबार नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबार रकममा समेत सुधार आएको छ । आइतबार १ अर्ब ५४ करोड ८० लाख ३२ हजार रुपैयाँको शेयर कारोबारमा ३९ लाख १३ हजार ५ सय ७३ कित्ता शेयर कारोबार भएको छ ।

यस्तै १३ समूहका उपसूचक मध्ये १२ समूहका कम्पनीको कारोबार बढेको छ भने १ समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै १९६.२० अंकले माइक्रोफाइनान्स तर्फका कम्पनीको कारोबार बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x