Date

शनि, मंसिर १५, २०८१
Sat, November 30, 2024

कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी चयन

कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी चयन

काठमाडाैं, ११ फागुन । कृषि विकास बैंकको अध्यक्षमा पूर्वराजस्वसचिव समेत रहेका रामशरण पुडासैनी चयन भएका छन् । यअसघि अध्यक्ष रहेका रमेश दवाडीले राजीनामा दिएपछि पुडासैनी अध्यक्षमा चयन भएका हुन्

बैंक सञ्चालक समितिको बुधबार बसेको  बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो । यसअघि अर्थमन्त्रालयले पुडासैनीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो ।

अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेका पुठासैनी गत साउन २४ गते सेवा निवृत्त भएका थिए । पुडासैनीसँग विश्व बैंक र एसियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x