Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बिहिबार ताेलामा ५०० रूपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

बिहिबार ताेलामा ५०० रूपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं, ११ फागुन । नेपाली बजारमा बिहिबार सुनचादीकाे मूल्य घटेकाे छ । आज सुनकाे मूल्य ताेलामा ५०० रूपैयाँ र चादीकाे मुल्य ताेलामा १० रूपैयाँले सस्तिएकाे हाे ।

आज छापावाल सुनकाे मूल्य ताेलाकाे १ लाख २ हजार ५०० रूपैयाँ निर्धारण गरीएकाे नेपाल सुनचादी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला १ लाख ३ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै तेजावी सुनकाे मूल्य आज १ लाख २०० रूपैयाँ निर्धारण भएकाे महासंघले जनाएकाे छ । तेजावी सुन हिजाे १ लाख २ हजार ५०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यता आज चादीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले घटेकाे छ । हिजाे १ हजार २९५ रूपैयाँमा काराेबार भएकाे चादीकाे मूल्य आज १ हजार २८५ रूपैयाँ निर्धारण गरीएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x