Date

बुध, असार २५, २०८२
Wed, July 9, 2025

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं, ७ चैत । मंगलबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आज सुनकाे मूल्य ताेलामा ५०० रूपैयाँले बढेकाे हाे

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख ९ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

आइतबार एकैदिन नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार ९०० रूपैयाँले बढेर एक लाख १० हजार रूपैयाँ पुगेकाे थियाे।

यस्तै सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ३० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १३ सय ४० रूपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *