Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

हिमालयन लाइफले सुरु गर्‍यो एकीकृत कारोबार

हिमालयन लाइफले सुरु गर्‍यो एकीकृत कारोबार

काठमाडाैं, २६ वैशाख । नेपाली बीमा क्षेत्रमा तीन वटा जीवन बीमा कम्पनी ऐतिहासिक रुपमा मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ ।

२०७९ बैशाख २९ गते बिहिवार आपसरमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सले एक वर्षको अवधीमा मर्जर प्रक्रिया पूरा गरी आजबाट हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु गरेको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार औपचारिक रुपमा शुभारम्भ गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x