Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

२० प्रतिशतले बढ्यो नेपालको गलैंचा निर्यात

२० प्रतिशतले बढ्यो नेपालको गलैंचा निर्यात

काठमाडौं साउन ९ ,

गत आर्थिक वर्ष २०७९/८० मा नेपालबाट ११ अर्ब ५० करोड ६६ लाख रुपैयाँभन्दा बढीको गलैंचा निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०.३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा ९ अर्ब ५६ करोड ७७ लाख रुपैयाँको गलैंचा निर्यात भएको थियो । गत आर्थिक वर्षमा सबैभन्दा धेरै गलैंचा अमेरिकामा निर्यात भएको छ ।

त्यसपछि धेरै गलैंचा निर्यात भएका देशहरुमा जर्मनी, बेलायत, इटाली, फ्रान्स, क्यानडा, बेल्जियम, अष्टेलिया, स्वीट्जरल्यान्ड र अष्ट्रिया रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x