Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नेपालको धागो निर्यात घट्यो, गत वर्ष १२ अर्ब २० करोडको निकासी

नेपालको धागो निर्यात घट्यो, गत वर्ष १२ अर्ब २० करोडको निकासी

काठमाडौं, ३२ साउन । गत आर्थिक २०७९–८० मा नेपालबाट धागो निर्यात घटेको छ । सो अवधिमा नेपालबाट १२ अर्ब २० करोड २८ लाख रुपैयाँ बराबरको धागो निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २.९ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा १२ अर्ब ५७ अर्ब २८ लाख रुपैयाँ बराबरको धागो निकासी भएको थियो ।

गत आर्थिक वर्षमा नेपालबाट सबैभन्दा धेरै धागो भारतमा निर्यात भएको छ । सो अवधिमा भारतमा मात्रै १० अर्ब १३ करोड ३२ लाख रुपैयाँ बराबरको धागो निर्यात भएको भन्सार विभागको तथ्यांक छ । यस्तो दोस्रोमा टर्कीमा १ खर्ब ९९ अर्ब २५ लाख रुपैयाँ बराबरको धागो निर्यात भएको छ भने भियतनाममा २ करोड ९३ लाख रुपैयाँ बराबरको निकासी भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x