Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मूल्य घट्दा सुनकाे बढ्याे

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मूल्य घट्दा सुनकाे बढ्याे

काठमाडाैं, ३ भदाै ।  गत आर्थिक वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मूल्य घटेकाे छ ।

२०७९ असार मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ११२.२६ रहेको कच्चा पेट्रोलियम (Crude Oil Brent) को मूल्य २०८० असार मसान्तमा ३२.९ प्रतिशतले घट्न गई अमेरिकी डलर ७५.३२ कायम भएको हाे ।

त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७९ असार मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १७०६.१५ रहेकोमा २०८० असार मसान्तमा १४.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १९५३.७० कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x