Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

दोहोरो अंकले घट्याे नेप्से, एक अर्ब ३६ करोडकाे काराेबार

दोहोरो अंकले घट्याे नेप्से, एक अर्ब ३६ करोडकाे काराेबार

काठमाडाैं, ३ भदाैं । साताकाे पहिलाे काराेबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २२.९६ अंकले घटेर दुई हजार १० दशमलब १७ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज २६९ कम्पनीका ४४ लाख ५९ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३६ करोड ६७ लाख बराबरको कारोबार भएको छ ।

जसमा ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १८५ कम्पनीको शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x