Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

नेप्से परिसूचकमा ४४.३० अंकको वृद्धि, १ अर्ब ५१ करोडको कारोबार

नेप्से परिसूचकमा ४४.३० अंकको वृद्धि, १ अर्ब ५१ करोडको कारोबार

काठमाडौं, २५ भदौ । साताको दोस्रो कारोबार दिन सोमवार धितोपत्र बजार ४४.३० अंकले बढेको छ । यस दिन शेयर बजार मापक नेप्से परिसूचक २.२८ अंकले बढेर १९८६.९९ अंकमा पुगेको छ ।

सोमवार २७८ धितोपत्रको कारोबार भएको २१२ ओटाको मूल्य बढेको छ भने ११ ओटाको घटेको छ । ५ ओटाको शेयरमूल्यमा भने कुनै परिवर्तन भएको छैन । यस दिन ४७ लाख ४२ हजार ५११ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x