Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

नाडा अटो शोको १५औं संस्करणका केहि झलकहरू

नाडा अटो शोको १५औं संस्करणका केहि झलकहरू

काठमाडाैं, २६ भदाै । नाडा अटो शोको १५औं संस्करण सुरु भएको छ। नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको अटो शो अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्‍घाटन गरे।

नाडा अटो शो भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ। उक्त साे टाटा मोटर्स जेन्युन आयल प्रायाेजन गरेकाे छ भने सह-प्रायोजकमा शिखर इन्स्योरेन्स रहेकाे छ।प्रदर्शनीमा ठूला तथा साना गरी १२० वटा स्टल र ब्लक रहेका छन्।

अटो शोमा २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान आयोजकले गरेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x