Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ९ असोज नेपाल राष्ट्र बैंकले  विदेशी मुद्राको विनिमयदर तोकेको छ ।  आज अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०० पैसा रहेको छ ।  हिजो अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ ०० पैसा रहेको थियो ।

युरो एकको खरिददर रु १४१ रुपैयाँ २५ पैसा पैसा र बिक्रीदर रु १४१ रुपैयाँ ८९ पैसा रहेको छ । हिजो युरो एकको खरिददर रु १४१ रुपैयाँ ०६ पैसा पैसा र बिक्रीदर रु १४१ रुपैयाँ ७० पैसा थियो ।

त्यस्तै, ब्रिटिस पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६२ रुपैयाँ २२ पैसा रहेको छ । हिजो एक ब्रिटिश पाउण्डको खरिददर १६३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७१ पैसा रहेको थियो ।

यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x