Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सीईओमा उपासना पौडेल

हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सीईओमा उपासना पौडेल

काठमाडाैं, १४ असाेज । उपासना पौडेल  हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएकी छन् ।

कम्पनी सञ्चालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृत रहेका चन्द्रशेखरनको राजीनामा स्वीकृत गर्दै नयाँ सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

पौडेल हाल हिमालयन रि–इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छिन् । यसअघि पौडेल युनाइटेड इन्स्योरेन्स कम्पनीको सीईओ भइसकेकी थिइन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x