Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

१0.८६ अंकले घट्यो शेयर बजार, ९६ करोड बराबरको कारोबार

१0.८६ अंकले घट्यो शेयर बजार, ९६ करोड बराबरको कारोबार

काठमाडौं,१६ कात्तिक । साताको पाचाैँ कारोबार दिन बिहिबार शेयर बजार १०.८६ अंकले घटेको छ । यस दिने बजार मापक नेप्से परिसूचक ०.५८ प्रतिशतले घटेर १८४७.७० अंकमा समेटिएको छ ।

यस दिन २८१ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये १९० कम्पनीको शेयरमूल्य घटेको छ, ४० वटाको बढेको छ भने बाँकी ६ वटाको शेयरमूल्यमा घटबढ भएको छैन । बिहिबार ३७ लाख ४९ हजार ९५४ कित्ता शेयर किनबेच हुँदा ९६ करोड ४४ लाख ७  हजार ७११ रुपैयाँकाे कारोबार भएको छ ।

 

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x