Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

स्वास्थ्य प्रणाली सुदढीकरणका लागि विश्व बैंकबाट १० करोड अमेरिकी डलर सहूलियतपूर्ण ऋण

स्वास्थ्य प्रणाली सुदढीकरणका लागि विश्व बैंकबाट १० करोड अमेरिकी डलर सहूलियतपूर्ण ऋण

काठमाडौं, कार्तिक १६, नेपालको स्वास्थ्यप्रणालीको गुणस्तर, पहुँचउत्थानशीलता सुदृढीकरणगर्न नेपाल सरकारविश्व बैंकले अन्तर्राष्ट्रिय विकाससंस्था (आईडीए) बाट १० करोड अमेरिकी डलरबराबरको सहूलियतपूर्ण ऋणस्वास्थ्य आपत्कालीनपूर्वतयारी तथा प्रतिकार्य कोष (एचईपिआरटीएफ) बाट ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदानकालागि आज विद्युतीय रूपमा हस्ताक्षरित वित्तीयसम्झौताहरू आदानप्रदान गरेका छन्यी सम्झौताहरूकासम्बन्धमा कार्तिक १०, २०८० मा विद्युतीय हस्ताक्षरसम्पन्न भएको थियोनेपालमा विश्व बैंकद्वारा वित्तीयलगानी गरिएको यो पहिलो विद्युतीय हस्ताक्षरितआयोजना हो

नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालन(नेपाल क्वालिटी हेल्थ सिस्टम्स प्रअपरेशन) सम्बन्धी सम्झौताहरूमा अर्थ सचिव डा. कृष्णहरि पुष्करमाल्दिभ्स, नेपालश्रीलंकाका लागि विश्व बैंककाराष्ट्रिय निर्देशक फारिस हदादजेर्भोसले हस्ताक्षरगर्नुभएको थियो

यी सम्झौताहरू माननीय अर्थमन्त्री डा. प्रकाशशरण महत, विश्व बैंककी कार्यसञ्चालन प्रबन्धनिर्देशक ना वियर्देदक्षिण एसियाका लागि विश्वबैंकका उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा आदानप्रदान गरिएको थियो ।   

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो कार्यक्रम संघीयतहको स्वास्थ्य बीमा बोर्ड, र कोशीगण्डकी प्रदेशकाछनौट गरिएका प्रदेश तथा स्थानीय तहसँगको समन्वयमाकार्यान्वयन गर्नेछ

कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्यप्रणालीको तत्परतामा सुधार, स्वास्थ्य बीमाको पहुँचअभिवृद्धिछनौट गरिएका प्रदेश तथा स्थानीय तहमास्वास्थ्य आपत्कालीन पूर्वतयारी एवं प्रतिकार्य क्षमतासुदृढीकरण गर्ने कार्यमा जोड दिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x