Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

सुनकाे मूल्य बढ्दा चाँदी स्थिर, आज कतिमा हुदैँछ काराेबार ?

सुनकाे मूल्य बढ्दा चाँदी स्थिर, आज कतिमा हुदैँछ काराेबार ?

काठमाडाैं, ४ मंसिर। आइतबार स्थिर रहेकाे सुनको मूल्य आज भने प्रतितोला २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रू एक लाख १५ हजार ७०० र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार १५० रुपैयाँ निर्धारण गरिएकाे छ । अघिल्लाे दिन आइतबार छापावाल सुन प्रतिताेला रू एक लाख १५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँ निर्धारण गरिएकाे थियाे ।

त्यसैगरी, आज चाँदीको मूल्यभने स्थिर रहेकाे छ । अघिल्लाे दिन प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आजपनि १४ सय ५० रुपैयाँ नै निर्धारण गरिएकाे छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x