Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा भने यथावत

भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा भने यथावत

काठमाडौं, १६ पौष । भारतबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य घटबढ भएर आएको छ। नेपाल आयल निगमले भने अहिलेलाई नेपालमा खुद्रा मूल्यमा कुनै हेरफेर नगर्ने जनाएको छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज डिजेलको मूल्यमा प्रतिलिटर ०.१२ रुपैयाँ र एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर ०.२० रुपैयाँ घटेर आएको छ।

तर, पेट्रोलको मूल्यमा प्रति लिटर ०.४१ रुपैयाँ बढेर आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x