Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

भारतीय विदेशमन्त्री डा. एस जयशंकर काठमाडाैंमा

भारतीय विदेशमन्त्री डा. एस जयशंकर काठमाडाैंमा

काठमाडाैं, १९ पुस। भारतीय विदेशमन्त्री डा. एस जयशंकर काठमाडाैं आइपुगेका छन्। नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन जयशंकर विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडाैं आएका हुन् ।

उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र  परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल पुगेका थिए ।

काठमाडाैं झर्ने वितिक्कै उनले आफू उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

बिहीबार दिउँसो १ बजे होटेल याक एन्ड यतीमा नेपाल–भारत संयुक्त आयोगको बैठक बस्दै छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x