Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नेपाल एसबिआई बैंक र इ-सेवा मनिट्रान्सफरबीच रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता

नेपाल एसबिआई बैंक र इ-सेवा मनिट्रान्सफरबीच रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता

काठमाडौं, १६ माघ । नेपाल एसबिआई बैंक लि र इ-सेवा मनिट्रान्सफर प्रालिबिच ग्राहकहरुलाई लक्षित गरी रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ । सर्वसाधारण ग्राहकहरुले नेपाल एसबिआई बैंकका सम्पुर्ण शाखाहरु र इसेवाका बिभिन्न एजेन्टहरु मार्फत भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन्।

उक्त सम्झौता, नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख संचालन अधिकृत यादवेन्द्र कांत, प्रमूख प्रविधि अधिकृत सूनन्द मलहोत्रा, प्रमूख व्यवसाय प्रवद्र्घन अधिकृत रितेश अर्यालका साथै इसेवाका इनोभेसन एण्ड अपरेशन म्यानेजर सूमित भण्डारीको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पाण्डे तथा इसेवा मनि ट्रान्सफर प्रालिका प्रमूख कार्यकारी अधिकृत अजेश कोइरालाले हस्ताक्षर गरेका हुन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x