Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

स्वरोजगार लघुवित्तको लाभांश घोषणा

स्वरोजगार लघुवित्तको लाभांश घोषणा

काठमाडौं, १६ माघ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

Gita Budhathoki

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *