Date

बिहि, पुस २५, २०८१
Thu, January 9, 2025

सर्वोत्तम सिमेन्टको आइपीओ साधारणका लागि बिक्रि खुला, सेयर भर्दा १८ हजार ४५ रुपैयाँ चाहिने

सर्वोत्तम सिमेन्टको आइपीओ साधारणका लागि बिक्रि खुला, सेयर भर्दा १८ हजार ४५ रुपैयाँ चाहिने

काठमाडाैं, १३ फागुन । आइतबार (आज) देखि सर्वाेत्तम सिमेन्टकाे आइपिओ सर्वसाधारणका लागि बिक्रि खुला भएकाे छ ।

कम्पनीले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँको सेयर जारी गर्न लागेको हो।

सर्वसाधारणले प्रतिकित्ता ३६०.९० रुपैयाँले२७ लाख ७६ हजार ७६ कित्ता सेयरका लागि दाबी गर्न पाउने छन् ।

कम्पनीको सेयरमा कम्तीमा ५० र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। जसमा एकजनाले सेयर भर्दा १८ हजार ४५ रुपैयाँ लगानी गर्नुपर्छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x