Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

नेप्सेमा दाेहाेराे अंककाे वृद्धि, ४ अर्ब ५५ करोड माथिकाे काराेबार

नेप्सेमा दाेहाेराे अंककाे वृद्धि, ४ अर्ब ५५ करोड माथिकाे काराेबार

काठमाडाैं, २९ फागुन । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक दाेहाेराे अंकले बढेकाे छ । आज नेप्से परिसूचक ५८ दशमलव ५८ अंकले बढेर २ हजार एक सय ११ दशमलव २४ विन्दुमा बन्द भएको हो ।

आज बजारमा १ कराेड ६० लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये २२० वटाको बढेको छ भने २२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x