Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

२७ दशमलव ८४ अंकले घट्यो नेप्से परिसूचक

२७ दशमलव ८४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, १ चैत। साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक  दोहोरो अंकले घटेको छ । आज नेप्से २७ दशमलव ८४ अंकले घटेर २ हजार ८० दशमलव ८७विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज १ करोड १४ लाख कित्ता सेयर ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४४ वटाको बढेको छ भने १९६ वटा कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा बढी कारोबार अप्पर तामाकोशीको भएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x