Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

हिमालयन बैंकको सीइओमा पुनः अशोक शमशेर राणा

हिमालयन बैंकको सीइओमा पुनः अशोक शमशेर राणा

काठमाडाैं, १० बैशाख । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पुनः अशोक शमशेर राणा नियुक्त भएका छन् । राणा वैशाख ९ देखि लागू हुने गरी थप ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त भएका हुन।

बैंकको गत चैत २७ गते बसेको बैंकको सञ्चालक समिति बैंठकले राणालाई दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको थियो।

डेढ दशकदेखि हिमालयन बैंकको व्यवस्थापनको नेतृत्व गरिरहेका उनी वाणिज्य बैंकहरुमा सबैभन्दा लामो समय प्रमुख कार्यकारी अधिकृत हुने बैंकर हुन्। उनी बैंकर्स संघका पूर्वअध्यक्ष पनि हुन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *