Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

अमेरिकी संसदबाट गाजामा मानवीय सहयोगका लागि ९.१ बिलियन डलर दिने प्याकेज पारीत

अमेरिकी संसदबाट गाजामा मानवीय सहयोगका लागि ९.१ बिलियन डलर दिने प्याकेज पारीत

काठमाडाैं, १० बैशाख । अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेनटेटिभ्स्’ले इजरायलको आक्रमणले ध्वस्त बनेको गाजामा मानवीय सहयोगका लागि ९.१ बिलियन अमेरिकी डलर अर्थात १२ खर्ब रुपैयाँ छुट्याएकाे छ ।

हाउस अफ रिप्रिजेनटेटिभ्स्’ले युद्ध गरिरहेका राष्ट्र युक्रेन र इजरायल लाई सहयोग गर्नेबारे ९५ बिलियन अमेरिकी डलर अर्थात १२६ खर्ब रुपैयाँ भन्दा बढीको प्रस्तावित प्याकेज पारित गरेको हाे । जस अन्तर्गत गाजामा मानवीय सहयोगका लागि उक्त रकम छुट्याइएकाे छ।

सो प्याकेज अन्तर्गत रसियासँग युद्ध लडिरहेको यक्रेनलाई ६१ बिलियन अमेरिकी डलर (८१ खर्ब रुपैयाँ) पाउनेछ भने २६.४ बिलियन अमेरिकी डलर (३५ खर्ब रुपैयाँ) सैन्य सहयोग इजरायलले पाउने छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *