Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

आइतबार १२.२९ अंक बढ्याे नेप्से परिसूचक, २ अर्ब २५ करोडकाे काराेबार

आइतबार १२.२९ अंक बढ्याे नेप्से परिसूचक, २ अर्ब २५ करोडकाे काराेबार

काठमाडाैं, ९ बैशाख । लगाता ५ दिन घटेकाे नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक साताकाे पहिलाे काराेबार दिन बढेकाे छ । आइतबार नेप्से परिसूचक १२.२९ अंक बढेर १९८४.४३ विन्दुमा पुगेको छ।

आज नेप्से पिरसूचकसँगै कारोबार रकम पनि बढेको छ। गत बिहीबार २ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ४७ हजार ११७ पटकको कारोबारमा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार रुपैयाँ बराबरको ६३ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज बैंकिङ र म्युचिअल फण्ड समुहका उपसूचकहरू घटेका छन् भने अन्य सबै समुहका उपसूचक बढेका छन् ।

आज सबै भन्दा बढी निर्माण र प्रशोधन समुहका उपसूचक १.९० प्रतितशले बढेकाे छ भने म्युचीअल समुहका उपसुचक ०.४३ प्रतिशतले घटेकाे छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x