Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं, २८ वैशाख । लक्ष्मी सनराइज बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ७५ लाख ८८ हजार ३९७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक संस्थापक सेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको मुख्य कार्यालय हात्तीसार, काठमाडौंमा लिखित आवेदन दिन सक्ने छन् ।

तोकिएको समयावधी भित्र विद्यमान संस्थापकहरूबाट सेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त हुन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन तथा अन्य प्रचलित कानून प्रक्रिया अगाडी बढाईने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *