Date

सोम, जेष्ठ ७, २०८१
Mon, May 20, 2024

एकैदिन २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

एकैदिन २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, २८ वैशाख । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबार चाँदी प्रतितोला ५० रुपैयाँmे बढेर १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x