Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ३१ वैशाख । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मुल्य प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x